Central Department of Biotechnology

Kirtipur, Kathmandu

परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

परिक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

2024-01-23

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनका कार्यालय, बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणालीमा जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत १३ औं ब्याच, प्रथम वर्ष दोश्रो शत्र २०७९ समूहको नियमित तथा सोही शत्रको अगाडीका समूहको आंशिक परीक्षाको परीक्षा आवेदन फारम खोलेको हुनाले २०८० माघ २२ गते भन्दा अगाडी परीक्षा आवेदन फारम बुझाउन अनुरोध गरिन्छ ।