Kirtipur, Kathmandu
NBA (Nepal Biotechnology Association) ले प्रत्येक वर्ष Biotechnology विषयमा अनुसन्धान गर्नको लागि ३ जना विद्यार्थीहरुलाई अनुसन्धानात्मक प्रस्तावको आधारमा प्रति विद्यार्थी रु ५०,०००/– का दरले अनुदान प्रदान गर्ने जानकारी गराएको हुनाले यस विभागमा Thesis गर्ने/गर्दै गरेका इच्छुक विद्यार्थीहरुले संलग्न NBA को ढाचाँ अनुसार प्रस्ताव पेश गर्नुहुन् अनुरोध गरिन्छ र यस सम्बन्धी विस्तृत जानकारी लिन cdbt.tu.edu.np र nepalbiotechnology.org मा हेर्नु होला ।