Central Department of Biotechnology

Kirtipur, Kathmandu

Orientation  Class

Orientation  Class

2024-01-29
Elen Pradhan

यस विभागमोे जैविक प्रविधि विषयको स्नात्तकोतर तहमा नयाँ भर्ना  भएका १४ औं ब्याचका विद्यार्थीहरुको प्रथम वर्ष प्रथम सेमेष्टर–२०८० कोे Orientation  Class  २०८०।१०।१८ गते विहिवार विहान १०.०० देखि १२.०० बजे हुने भएकोले उक्त दिन नयाँ भर्ना भएका सम्पूर्ण विद्यार्थी र प्राध्यापक/कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन अनुरोध गर्दछु। उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरुलाई पनि सहभागी हुन आमन्त्रण गदछौं ।