Kirtipur, Kathmandu
सूचना
यस जैविक प्रविधि केन्द्रीय विभागमा 12 Batch, 3rd Semester मा अध्ययनरत विद्यार्थीहरुले Project practical (BT 619L) को final defense यही आउ‘दो असोज ४ र ५ गते हुने यसै सूचना मार्फत तयारीको लागि जानकारी गराउ‘दछु । साथै उक्त व्याचका विद्यार्थीहरु कसैको thesis को topic स्विकृत नभएको भए यथा सिघ्र विभागिय प्रमुख संग सम्पर्क गर्नको लागि अनुरोध गर्दछु ।
प्रा. डा. कृष्णदास मानन्धर
विभागीय प्रमुख
जैविक प्रविधि केन्द्रीय विभाग
त्रिभुवन विश्वविद्यालय